बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
आइतबार, ०२ असार २०८१, १८ : २९
काठमाडौँ । बैकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–२ घर भएर काठमाडौँको नागार्जुन बस्ने रविन्द्र लामा छन् ।
५३ वर्षीय लामालाई नागार्जुनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।
अदालतले उनलाई ५ लाख जरिवाना, २० हजार पीडित राहत कोषमा भर्नुपर्ने र दुईदिन कैद सजाय हुने फैसला गरेको छ । उच्च अदालत पाटनबाट २०७६ माघमा सो फैसला भएपछि उनी फरार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण