सिन्धुपाल्चोक । समुन्द्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको पाँच पोखरी पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँच पोखरी’ हिन्दु तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो ।
पाँच पोखरीमा पाँचवटा पोखरी छन् । पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । पाँच पोखरी कुण्ड इन्द्रावती नदीको उद्गमस्थल हो ।
यस क्षेत्रमा हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ। यस पोखरीको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ ।
मनिष अर्याल /नेपाल फोटो लाइब्रेरी
_NM1mKi1q9E.jpg)
_BnqPAFufXC.jpg)
_zwGyGgnFJw.jpg)
_RzE6yerd7J.jpg)
_sb5D0bofRw.jpg)
_yOHvoEahUw.jpg)
_Xaylu5xNRe.jpg)
_7GOn3hyH5h.jpg)
_L32UFxenGX.jpg)
_Vg0CJeaNsB.jpg)
_SKkwhypkhE.jpg)
_Nz18klwB8L.jpg)
_OBUxaAA3GI.jpg)
_CECX3SvCtW.jpg)
_wqpPdFehFT.jpg)
_e4OE7pKgqJ.jpg)
_7gGtuT022b.jpg)
_wLcMHkmWIi.jpg)
प्रतिक्रिया