स्कुटर चोरेको आरोपमा युवक पक्राउ
आइतबार, ०९ असार २०८१, २१ : ०८
काठमाडौँ । स्कुटर चोरेको आरोपमा प्रहरीले गोंगबुबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भएर स्वयम्भू बस्ने २५ वर्षीय सुरज बस्नेत छन् ।
८ असारमा उनले गोंगबुमा पार्किङ्ग गरेर राखेको बा.६३ प ३८७७ नम्बरको स्कुटर चोरेको आरोपमा छ । स्कुटर चोरेर हिँड्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
प्रहरी वृत महाराजगञ्जले उनीविरुद्ध चोरी सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण