विराटनगरमा ७५ वर्षमाथिका नागरिकलाई घरमै गएर निःशुल्क उपचार
सोमबार, १० असार २०८१, १२ : ३४
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी वर्षदेखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत महानगरले यस्तो घोषणा गरेको हो ।
यसअघि ८० वर्षमाथिका नागरिकलाई यो सेवा दिँदै आएको महानगरले यो वर्षबाट ७५ वर्षका नागरिकमा झारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण