सहकारी प्रकरण
सहकारी पीडितहरूको प्रदर्शन, मन्त्री र सांसदको ऐक्यबद्धता (तस्बिरहरू)
सोमबार, १० असार २०८१, १४ : ३६
काठमाडौँ । सहकारी पीडितहरूले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको अगुवाइमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले र बागमती प्रदेश सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले ऐक्यबद्धता जनाएका थिए ।
_xynzaOsxyP.jpg)
_ddoujKjkgs.jpg)
_5GpzvMy5TI.jpg)
_abQ2VO515z.jpg)
_ktvoIQAUT1.jpg)
_IVcyfy9CXr.jpg)
_WDgqAOIuwi.jpg)
_TtuO6bO7eY.jpg)
_rMvt8GROAC.jpg)
_U666ATfDpR.jpg)
_Ozd1Jpeki4.jpg)
_HXdKE1gTxN.jpg)
_Dpujoahcq2.jpg)
_kqRlQiJtox.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण