आइतबार, ०६ साउन २०८१
ताजा लोकप्रिय

घण्टाघरको पुनर्निर्माणको कार्य सुरु, तस्बिरहरू

मङ्गलबार, ११ असार २०८१, १८ : १०
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । घण्टाघरको पुनर्निर्माणको कार्य सुरु भएको छ । घण्टाघरको पुनर्निर्माणमा अहिले कामदारहरू रेट्रोफिटिङमा गरिरहेका छन् । भूकम्पले क्षति गरेको घण्टाघरको पुनर्निर्माणका लागि पुरातत्त्व विभागको सहमतिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना तयार पारी काम गरिरहेको हो ।

ghantaghar (1)ghantaghar (2)ghantaghar (3)ghantaghar (4)ghantaghar (5)ghantaghar (6)ghantaghar (7)ghantaghar (8)ghantaghar (9)ghantaghar (10)ghantaghar (11)ghantaghar (12)ghantaghar (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप