बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वी प्रवेशद्वारमा ४० फिट अग्लो ‘घण्टाघर’

झापा । पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकडभिट्टास्थित देवकोटा पार्कमा पर्यटकीय आकर्षण थप्न ‘घण्टाघर’ को निर्माण सुरु गरिएको छ । रोटरी क्लब अफ काँकडभिट्टाको पहल, कोशी प्रदेश सरकार र भारतको पश्चिम...