आरती रावललाई माइतीघरबाट उद्धार गरी अस्पताल पठाइयो
मङ्गलबार, ११ असार २०८१, १९ : २२
काठमाडौँ । आरती रावललाई माइतीघरबाट उद्धार गरी अस्पताल पठाइएको छ । माइतीघरमा रहेको एक विद्युत् पोलमा चढ्ने प्रयास गरेपछि उनको उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
आरती रावल भुवन गिरीकी श्रीमती हुन् । गिरी अहिले वैवाहिक बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण