सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, १३ असार २०८१, ०९ : ५४
काठमाडौँ । सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभु घर भएका ३९ वर्षीय लिलेन्द्र श्रेष्ठ ‘श्याम’ छन् ।
काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध ११ महिना ५ दिन कैद ठहर गरेको छ । २०६२ भदौमा सो फैसला भएपछि श्रेष्ठ फरार थिए । उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण