जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ
आइतबार, १६ असार २०८१, २१ : १४
ललितपुर । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा चन्द्रागिरि नगरपालिका घर भई हाल ललितपुरको गोदावरी बस्ने ५० वर्षीय कृष्णकुमार दाहाल रहेका छन् ।
परिवर्तित नाम ०८०/०८१ सातदोबाटो (११९) को जाहेरीको आधारमा दाहाललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । फरार रहेका उनलाई शनिबार चापागाउँबाट पक्राउ गर्न प्रहरी सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण