नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
सोमबार, १७ असार २०८१, १६ : ४२
वीरगन्ज । पर्सामा ५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
तीन दिन अगाडि दिदीको डेरामा बस्दै आएका २५ वर्षीय युवकले त्यही घरमा बस्ने नाबालिगलाई बलात्कार गरेको प्रहरीले जनाएको हो ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा वीरगन्ज महानगरपालिका– ३१ का निरञ्जन मण्डल पक्राउ परेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए ।
ढुंगेलका अनुसार सोमबार बलात्कार भएको घटनाबारे उजुरी आएको जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको र मुद्दा प्रक्रियामा अगाडि बढिसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण