राजनीति
एमाले अध्यक्ष ओलीले किन बोलाए मन्त्रीहरूलाई बालकोट ?
सोमबार, १७ असार २०८१, १७ : ५१
१
काठमाडौँ । सत्ता समीकरण परिवर्तनको चर्चा भइरहेका बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई आफ्नो निवास बोलाएका छन् । मन्त्रीहरूलाई अध्यक्ष ओलीले बालकोट बोलाएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार अध्यक्ष ओलीले सोमबार साँझ आफ्नो निवास बालकोट बोलाइएका हुन् । तर किन बोलाएको भन्ने नखुलेको ती मन्त्रीको भनाइ छ ।
‘बोलाउनुभएको हो तर किन भनेर थाहा छैन । उतै गएपछि थाहा हुन्छ’, उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण