कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा बदर हुनुपर्ने मागसहित अख्तियार पुग्यो सर्वोच्चमा
सोमबार, १७ असार २०८१, २१ : ०९
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाविरुद्ध पुनरावेदन दर्ता गरेको छ । सर्वोच्चले फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि अख्तियार गुरुङको निलम्बन फुकुवा बदर हुनुपर्ने मागसहित सर्वोच्च पुगेको हो ।
यसअघिको निलम्बन फुकुवाको आदेश कार्यान्वयन नगर्न उपयुक्त आदेश अख्तियारले माग गरेको छ ।
मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरुङले फागुन २१ गते रिट दायर गरेका थिए । उनको रिटमा न्यायाधिशद्वय मनोज शर्मा र विनोद शर्माको इजलासले निलम्बन फुकुवा गर्ने फैसला सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण