पार्टी कार्यालयमा सुरु भयो एमाले सचिवालय बैठक, ओलीले ब्रिफिङ गर्ने
मङ्गलबार, १८ असार २०८१, १५ : २०
काठमाडौँ । नयाँ सत्ता समीकरण बनेसँगै नेकपा एमालेले बोलाएको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने कार्यक्रम छ ।
सचिव रघुवीर महासेठले बैठकमा अध्यक्षले के ब्रिफिङ गर्ने र सोहीअनुसार पार्टी अघि बढ्ने जानकारी दिए ।
उनले बैठकपछि पार्टीका मन्त्रीहरुले राजीनामा दिने कि के गर्ने भन्नेबारे टुंगो लाग्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
-
‘प्लेयर अफ द म्याच’ छनोट प्रक्रिया, विवाद र हालसम्मका विजेता
-
पुराना दललाई झुटा आरोप लगाएर भ्रम छरियो, परिणाम नआउँदा निराशा बढ्यो : महेश बस्नेत
-
आत्महत्याका घटनाको राजनीतिकरणप्रति सांसद कार्कीको चिन्ता, मानसिक स्वास्थ्यमा जोड दिन आग्रह
-
सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको देखियो : राजेन्द्र महतो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण