आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ
बुधबार, १९ असार २०८१, २० : ५५
काठमाडौँ । सुकेधारास्थित आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।
तारकेश्वर बस्ने उप्रेतीलाई प्रहरीले बुधबार बिहान बालाजुबाट पक्राउ गरेको हो । उनीविरुद्ध ६५ जनाभन्दा बढीले १० करोडभन्दा बढी रकम अपचलन गरेको भन्दै जाहेरी दिएका थिए ।
फक्रापछि उप्रेतीलाई महाराजगञ्ज प्रहरीवृतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण