कृषि उपज बेच्ने परिवार एक प्रतिशत
आइतबार, २३ असार २०८१, १७ : ५३
काठमाडौँ । नेपालमा कृषि उपज बेच्ने परिवार १ प्रतिशत रहेको पाइएको छ । नेपालमा व्यावसायिक कृषि वस्तु उत्पादन १.१ प्रतिशत मात्रै रहेको पाइएको हो ।
कृषि अर्थविज्ञ डा. देवेन्द्र गौचनका अनुसार आफ्नो उत्पादन आफै उपभोग गर्ने परिवार झन्डै ६९ प्रतिशत छन् । उनका अनुसार मुख्य रूपमा उपभोग गर्ने र केही बचेको बेचिदिने परिवार झन्डै २५ प्रतिशत छन् । ‘मुख्यरुपमा बेच्ने र केही उपभोग गर्ने परिवार ५.४ र सबै बेच्ने १.१ प्रतिशत मात्रै छ,’ उनले भने, ‘ यो हेर्दा करिब ७ प्रतिशत घरपरिवारले उपजहरू बेच्ने गरेको देखिन्छ ।’
उनले गहिरो र दिगो सरल रेखाबाट हुने प्रणालीगत परिवर्तनबाट कृषि रूपान्तरण गर्नुपर्ने बताएका छन् । उनका अनुसार सरल रेखाबाट हुने प्रणालीगत परिवर्तनले सांस्कृतिक, राजनीतिक, प्राविधिक, आर्थिक, सामाजिक र वातावरण प्रक्रिया समावेश हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण