‘कृषि ऐन’ को कार्य अन्तिम चरणमा
सोमबार, २४ असार २०८१, १५ : ३२
काठमाडौँ । नेपालको ‘कृषि ऐन’ को कार्य अन्तिम चरण पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ डा. प्रद्युम्नराज पाण्डेको ‘कृषि ऐन’ को कार्य अन्तिम चरणमा पुगेको बताए ।
संघीयता अगाडि नै छलफल गरी बनेको कृषि ऐन लामो समयसम्म बन्न नसकेको अवस्था छ । तर कानुनी रुपमा अन्तिम चरणमा पुगेको उनको भनाइ छ । ‘कृषि ऐन पनि अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अहिले कानुन मन्त्रालयमा कानुनी सुझावका लागि पुगेको छ ।’
संघीयता पहिला बन्ने कृषि ऐनमा दुई, तीन विषयमा केन्द्रित थियो । सरकार संघीयतामा गइसकेपछि पुनः संरचना अनुसार र संघीयताको आवश्यकता अनुसार सो ऐन परिमार्जन गर्नुपर्ने भएकोले हालसम्म बन्न नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण