लमजुङको खरखरेमा पहिरो, बेसीसहर-चामे सडक अवरुद्ध
बिहीबार, २७ असार २०८१, ०७ : ३६
पोखरा । अविरल वर्षासँगै पहिरो झर्दा बेसीसहर चामे सडक अवरुद्ध भएको छ । लमजुङको बेसीसहर ६ खरखरेमा पहिरो झरेको हो ।
पहिरोले सडक ढाकेपछि यातायात रोकिएको हो । अहिले गण्डकीका प्रायः जिल्लामा मुसलधारे पानी परिरहेको छ । नदी र खोलाको बहाव बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण