राष्ट्रिय सभा बैठकको समय परिवर्तन
आइतबार, ३० असार २०८१, १५ : ४६
काठमाडौँ । सोमबार बिहान साढे ११ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठकको समय परिवर्तन भएको छ ।
संघीय संसद सचिवालयका अनुसार विशेष कारणवश राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बैठक सोही दिनको अपराह्न ३ः१५ बजेका लागि तय गरिएको हो ।
यस्तै प्रधानमन्त्रीको शपथलगायतका कारणले प्रतिनिधिसभाको बैठकको समय समेत परिवर्तन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण