नयाँ सरकार
जसपाबाट प्रदीप र नवलकिशोर मन्त्री बन्ने
सोमबार, ३१ असार २०८१, १० : १६
काठमाडौँ । अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले २ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ । सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
यादव खानेपानी र सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने छन् । प्रदीप यादवले रातोपाटीसँग भने, ‘हाम्रो पार्टी आजै सरकारमा सहभागी हुन्छ । मन्त्रीको नाम पनि टुङ्गिसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण