बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

काठमाडौँ । सत्तारुढ दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।  सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा...