श्रावण सङ्क्रान्तिमा फालियो लुतो, तस्बिरहरू
मङ्गलबार, ०१ साउन २०८१, २० : २५
काठमाडौँ । हिन्दु धर्मालम्वीहरुको विभिन्न चाडपर्वहरूमध्ये श्रावण सङ्क्रान्तिको दिनमा मनाइने लुतो फाल्ने पर्व पनि एक हो । जुन पर्व साँझमा तारा देखिएपछि वा घाम आस्थाको आधा घण्टा पछि गर्ने गरिन्छ ।
हिन्दु ग्रन्थका अनुसार यस पर्वमा कण्डारक देवताको रूपमा दर्शन ढुङ्गाको ७ वटा शिलामय मूर्तिहरू राखी दियो कलश गणेशको स्थापना गरी पूजाआजा गरिने तारकेश्वर नगरपालिका– ५ का स्थानीय बज्यैनाथ आचार्यले बताए । त्यसैगरी मासको बारा, मालपुवा बनाई नैबेदको रूपमा चढाइने गरिन्छ । यस पर्वलाई लुतो फाल्ने समेत भनिने हुँदा यसका विभिन्न विधिविधानहरु समेत रहेको उनले बताए । पहिले–पहिले गाउँका हरेक घरमा लुतो फाल्ने पर्व मनाउने गरेको र अहिले भने एकाघरले मात्र फाल्ने गरेको आचार्यले बताए ।
_dLxtj1ZGOV.jpg)
_xKIleHeFnZ.jpg)
_db7PjJMr0l.jpg)
_ujZWw67Bgp.jpg)
_RqveuawFnG.jpg)
_zikifkLgHv.jpg)
_CpqcymLlEn.jpg)
_0eCyLvUiwR.jpg)
_1nMg0hI4j2.jpg)
_qHntFzUS7F.jpg)
_oyQ6p5wakM.jpg)
_W0Kk991lWC.jpg)
_3dvawK9yPC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण