काठमाडौँ । वृहत् नागरिक आन्दोलन सम्बद्ध समूहले काठमाडौँमा चुरे क्षेत्रको संरक्षणको माग गर्दै प्रदर्शन गरेको छ । चुरे संरक्षण पद यात्रा र चुरे संरक्षण मार्च सहित वृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।
_JOf5WOdMtk.jpg)
माइतीघरमा भेला भई प्रदर्शनकारी बानेश्वरसम्म पुगेका थिए । उनीहरूले प्रदर्शनका क्रममा विभिन्न ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरेका थिए ।
_ZEEg9zh7f9.jpg)
_922kmd1myz.jpg)
_ZJFI5lXJuZ.jpg)
_5GIzFkhCSY.jpg)
_g0My8ZKaw9.jpg)
_WTxo5zQjVU.jpg)
_Q1dBIfAeQR.jpg)
_ztzLTL5qdM.jpg)
_rA3ViaAeuz.jpg)
_MvX2L1YbDJ.jpg)
_aCaYfeVQGb.jpg)
_FnmDErZlIc.jpg)
_oviRQzAB3z.jpg)
_vqfLaV6Olx.jpg)
_nXLxOSbERi.jpg)
_C8pnHG2l0v.jpg)
_EKTx9Y9qWl.jpg)
प्रतिक्रिया