प्रधानमन्त्रीसँग प्रश्नोत्तर
‘सहकारी बचत हिनामिनामा ३५ अर्ब ५१ करोड दायित्व यकिन’
सोमबार, ०७ साउन २०८१, १४ : ५२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत हिनामिना तथा अपचलनमा ५९ हजार ५८७ मागदाबी निवेदन प्राप्त भएको बताएका छन् ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरकाक्रममा राप्रपा सांसद धवल शमशेर राणाले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् ।
‘३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन गरिएको छ’, उनले भने, ‘सहकारी कर्जा असुली न्यायाधिकरण कर्जा सूचना केन्द्र र सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया अघि बढाएर बजेट सुनिश्चित गरिएको छ’, प्रधानमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण