माओवादीले बोलायो पदाधिकारी बैठक
बुधबार, ०९ साउन २०८१, १७ : १९
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । साउन ११ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उपाध्यायका अनुसार पछिल्लो राजनीति अवस्था र पार्टी निर्माण तथा आगामी योजनाबारे छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण