काठमाडौँ । श्रीलंकामा आयोजना गरिएको नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी भएर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । उनीहरूलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।
_vWiYuosXBS.jpg)
मंगलबार राति सम्पन्न खेलमा नेपाली टोली भारतसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाट बाहिरिएको थियो । महिला एसिया कपमा नेपालको यो तेस्रो सहभागिता थियो ।
_d1f4kdxDa0.jpg)
यो संस्करण तुलनात्मक रूपमा नेपालका लागि केही उपलब्धिमूलक रह्यो । यसअघि आफूले सहभागिता जनाएको दुई संस्करणमा नेपाली टोलीले एक खेल पनि जित्न सकेको थिएन ।
_KHqAe72pBa.jpg)
यो संस्करणमा भने नेपालले एक खेलमा जित हात पा-यो । नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाली टोली दुई अङ्कसहित तालिकामा तेस्रो भयो ।
_gIoOfDmZF7.jpg)
_fJk6AQJzJ3.jpg)
_Iv6poHdUcz.jpg)
_7IkMlvXUPE.jpg)
_sKM7mLPjwb.jpg)
_8KYlRpbYLG.jpg)
_OnbP60af7k.jpg)
_yhyVcS3OiR.jpg)
_G52RcFMIAj.jpg)
_y6RzmuOq4W.jpg)
_i6YDCOctSx.jpg)
_cpMqSqQ8yi.jpg)
_dzB6FmNwJ8.jpg)
_iSxQlDBvjw.jpg)
प्रतिक्रिया