न्याय परिषद्काे बैठक बस्दै, न्यायाधीश नियुक्तिको एजेन्डा
मङ्गलबार, १५ साउन २०८१, ११ : ५४
काठमाडौँ । रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्काे बैठक मंगलबार बस्दै छ। न्याय परिषद्सहित न्याय सेवा आयोगको बस्न लागेको हो।
आजको बैठकमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्ने बताइएको छ । हाल सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त रहेका छन् भने उच्च अदालतमा १० जना र जिल्ला अदालतमा ३५ जना न्यायाधीश पद रिक्त रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण