दफावार छलफलमा गयो ‘सुरक्षित कारोबार’सम्बन्धी विधेयक
मङ्गलबार, १५ साउन २०८१, १७ : २९
काठमाडौँ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा आएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई संसदीय समितिमा दफावार छलफलका लागि सांसदहरूले अनुमति दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले सो विधेयकलाई सम्बन्धित समितिमा छलफलका लागि पठाउनका लागि निर्णयार्थ पेस गर्दा सांसदहरूले समर्थन जनाएका हुन् । २०८० साल फागुन ४ गते यो विधेयक राष्ट्रिय सभामा दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण