विराेध
सरकारले माग पूरा नगरेको भन्दै मानव साङ्लो बनाएर सहकारी पीडितको प्रदर्शन (तस्बिरहरू)
बिहीबार, १७ साउन २०८१, १२ : ५१
काठमाडौँ । सहकारी पीडितहरूले सरकारसँग सहमति गरेको ६५ दिन पुग्दा समेत माग पुरा नभएको विरोधमा बिहीबार मानव साङ्लो बनाएर विरोध गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा रत्नपार्कदेखि सहकारी पीडितहरूले मानव साङ्लो बनाएका हुन् ।
सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो, तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले सडक छेउमै मानव साङ्लो बनाएर विरोध गरेका हुन् ।
_9guv0ejkiJ.jpg)
_vIlJe3gLYY.jpg)
_dxMj3TGXHJ.jpg)
_nLiSImbYcy.jpg)
_tpDJrQv5EI.jpg)
_tjDjUxps9o.jpg)
_azlaXpwgi9.jpg)
_z77tRHJqcq.jpg)
_kFJYx8AstY.jpg)
_un6cYLjoJl.jpg)
_ag84a2NzxO.jpg)
_DD8pzgzIol.jpg)
_G5XEQfF5Zj.jpg)
_aMDAtCkI7d.jpg)
_77NCgzvPO4.jpg)
_1hZ3c2LThN.jpg)
_UhoHAfYBbb.jpg)
_mljuPK3gTS.jpg)
_cVuRgj2gQX.jpg)
_J9IwWqHO38.jpg)
_Ue0Xqiqlyc.jpg)
_R7DIKCa00s.jpg)
_CGNd74Quqm.jpg)
_1SrRR7GE3A.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण