खेलकुद
काभा महिला भलिबलमा नेपालको विजयी सुरुवात (तस्बिरहरु)
बिहीबार, १७ साउन २०८१, १७ : १८
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । खेल बिहीबारदेखि त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको हो ।
उद्घाटन खेलमा नेपालले श्रीलंकालाई २५–१९, २५–१८, २५–१९ अंकले हराएको हो । प्रतियोगितामा नेपाल र श्रीलंकाका अतिरिक्त भारत, माल्दिभ्स र इरानको सहभागिता रहेको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_QUqy2tsO6C.jpg)
_XdlS1AoIZo.jpg)
_3sM3z79QzE.jpg)
_sLi0J3D6j6.jpg)
_i5DFNZ35Xe.jpg)
_ZuEmnBrJae.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण