सरकारले सुशासनको धज्जी उडायो : इन्चार्ज गौतम
शुक्रबार, १८ साउन २०८१, १८ : ३२
हेटौंडा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुरका इन्चार्ज विजय गौतमले वर्तमान सरकारले सुशासनको धज्जी उडाउने काम गरेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुवाती दिनबाटै सुशासनको धज्जी उडाउने गरी काम गरेको बताए ।
अनेरास्ववियू क्रान्तिकारी मकवानपुरले आयोजना गरेको मकवानपुरगढी गाउँपालिकाका एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै इन्चार्ज गौतमले वर्तमान सरकार प्रथम दृष्टिमा नै सुशासन विरोधी रहेको पुष्टि भएको दाबी गरे । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सफलता र सुशासनका कदमले विक्षिप्त भएर एमाले र कांग्रेस गठबन्धन भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण