पेरिस ओलम्पिकमा तेस्रो पदकबाट चुकिन् मनु
शनिबार, १९ साउन २०८१, १४ : ०९
पेरिस । पेरिस ओलम्पिकमा भारतीय शुटर मनु भाकेर पदकको ह्याट्रिक गर्नबाट चुकेकी छन् । उनी महिलातर्फ २५ मिटर पिस्टलमा चौथो भइन् ।
यसअघि उनले १० मिटर एयर पिस्टल र मिक्स १० मिटर एयर पिस्टल टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन् । त्यसपछि उनले मिक्स टिम इभेन्टमा सरबजोत सिंहसँग कांस्य पदक जितिन् । मनु भाकर एउटै ओलम्पिकमा दुई पदक जित्ने पहिलो भारतीय हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण