मेलम्ची नदीले सतर्कता तह पार गर्यो, सतर्क रहन विभागको आग्रह
मङ्गलबार, २२ साउन २०८१, १३ : ४८
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीले सतर्कता तह पार गरेको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा मंगलबार दिउँसो १२ः १५ मा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सतर्कता तह पार गरेको मेलम्ची नदी बढ्दो क्रममा रहेकाले मेलम्ची बजार लगायत नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको विभागको भनाइ छ । सो क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण