बंगलादेशबाट चार सयभन्दा धेरै भारतीय नागरिकलाई स्वदेश फर्काइयो
बुधबार, २३ साउन २०८१, १७ : २४
नयाँ दिल्ली । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेर भागेको भए पनि बङ्गलादेशमा हिंसा मत्थर भएको छैन । अहिले पनि प्रदर्शनकारीहरू सडकमै छन् ।
राजधानी ढाकामा अस्थिरतालाई विचार गरेर भारतले ढाकाका लागि एयर इन्डिया र इन्डिगोको विशेष उडान सुरु गरेको थियो । यी उडानमा ४०० भन्दा बढी भारतीयलाई स्वदेश ल्याइएको छ ।
एयर इन्डियाको विशेष उडानमा बुधवार बिहान ढाकाबाट ६ जना शिशु समेत २०५ जनालाई नयाँ दिल्ली ल्याइएको थियो । इन्डिगोको विशेष उडानमा ढाकाबाट २०० भन्दा धेरै यात्रीलाई कोलकता ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण