टीआरसी विधेयकको मस्यौदा प्रतिवेदन : यस्तो छ मानवअधिकार र यौनजन्य हिंसाबारे परिभाषा (पूर्णपाठ)
काठमाडौँ । सङ्क्रमणकालीन न्याय निरूपण गर्न दलहरूबिच भएको सहमतिलाई कानुनी रूप दिन सहमतिको मस्यौदा प्रतिवेदन संसदीय समितिमा पेस भएको छ । बिहीबार बसेको कानुन न्याय तथा मानवअधिकार समितिमा पेस भएको उक्त मस्यौदामाथि छलफल भइरहेको छ ।
उक्त मस्यौदा समितिबाट पारित गरेर प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि राजपत्रमा प्रकाशित गरिन्छ ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेता रहेको राजनीतिक कार्यदलले टीआरसीका विवादित विषयमा सहमति जुटाएर उक्त मस्यौदा तयार पारेर शीर्ष नेतालाई बुझाइएको थियो ।
दलहरूबिच जुटेको सहमतिसँगै ०७९ फागुन २५ गते संसद्मा पेस भएको बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्यनिरुपण आयोगसम्बन्धी कानुन अघि बढेको हो ।
मस्यौदामा मानवअधिकारको उल्लङ्घन र मानवअधिकारको गम्भीर उल्लङ्घन भनेर परिभाषित गरिएको छ । त्यस्तै जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसा भन्नेमा पनि परिभाषा खुलाइएको छ ।
पूर्णपाठ :











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण