मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद्को निर्णय लिक नगर्न ओलीको कडा निर्देशन
सोमबार, २८ साउन २०८१, २२ : ४७
काठमाडौँ। । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णय लिक नगर्न मन्त्रीहरूलाई कडा निर्देशन दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।
उनले निर्णय सार्वजनिक गर्ने जिम्मेवारी सरकारको प्रवक्तालाई रहेको भन्दै अन्य मन्त्रीलाई जथाभाबी मिडियालाई निर्णय नटिपाउन कडा निर्देशन दिएका हुन्। निर्णय बाहिर नलैजान आचारसंहिता नै बनेको एक मन्त्रीले रातोपाटीलाई बताए ।
‘क्याबिनेटको निर्णय बाहिर नलैजान आचारसंहिता नै बनेको छ। अब निर्णय प्रवक्ताबाटै आउँछ। निर्णयबारे सूचनाका लागि फोन नगर्दा हुन्छ’ उनले भने । उसो त मन्त्रिपरिषद्को पहिलो बैठकमै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमअनुसार मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण