भुटानी शरणार्थी, गिरीबन्धु तथा डेडिकेटेड र ट्रंकबारे सरकारले स्पष्ट पार्नुपर्छ : गगन थापा
मङ्गलबार, २९ साउन २०८१, १५ : ३१
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण तथा डेडिकेटेड र ट्रंक लाइनका विषयमा सरकारलाई सदनमा स्पष्ट पार्न आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले यो विषयहरूमा सरकार भाग्ने नभइ स्पष्ट जवाफ दिनेतर्फ लाग्नुपर्ने बताए । उनले उठेका ती विषयहरु जहाँ जे अवस्थामा छन्, त्यहीँबाट काम अघि बढाउन पनि भनेका छन् ।
‘भुटानी शरणार्थी र गिरीबन्धुको विषयबाट सरकार भाग्ने होइन । भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण तथा डेडिकेटेड र ट्रंक लाइनका विषयबाट भाग्ने होइन हामीले स्पष्ट पार्ने हो,’ थापाले भने, ‘गिरीबन्धुको विषयमा सर्वोच्च अदालतको आदेशमा जग्गा फिर्ता गर्ने भन्ने छ । त्यसका लागि कारबाही तुरुन्त थालेर जग्गा फिर्ता ल्याउनुप¥यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण