प्रतिनिधिसभा बैठक
संसद्मा गणितमात्र सत्य होइन : राजेन्द्र लिङ्देन
बुधबार, ३० साउन २०८१, १५ : ३३
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बङ्गलादेशको उदाहरण दिँदै संसद्मा प्राप्त गणितमात्र सत्य नहुने बताएका छन् । बुधबार टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘झण्डै २ हजार पूर्वसेना–प्रहरीका मानिस राजनीतिक दलको घरदैलो गरिरहेका छन् । जसले पेन्सन पकाउन एक वर्ष बाँकी हुँदा जागिर छोड्न बाध्य पारियो’, उनले भने, ‘ त्यस्ता मानिसहरूका बारेमा टीआरसीमा ठोस उल्लेख गरेको पाइँदैन । यसमा सरकारले न्याय सम्पादनका क्रममा ध्यान पुर्याओस् ।’ उनले पीडितका पक्षमा आफूहरूले आवाज उठाइरहने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण