मृतकको साथमा उत्तम कोइरालाको नामको कागजात फेला
बिहीबार, ३१ साउन २०८१, २२ : ०८
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा दुर्घटनामा परेर ज्यान गुमाएका पुरुषको साथमा उत्तम कोइरालाको नामको कागजात फेला परेको छ । मृतकको साथमा फेला परेको ब्लुबुक र लाइसेन्समा ओखलढुंगा ठेगाना उल्लेख भएको उत्तम कोइरालाको कागजात भेटिएको भक्तपुर परिसरका डीएसपी राजन कार्कीले बताए ।
डीएसपी कार्की भन्छन्, ‘कागजातको आधारमा हामी सनाखत गराउने प्रयासमा छौँ ।’ काठमाडौँबाट भक्तपुर जाँदै गरेको ना.६ ख. २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा बा.४९ प ८९४४ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनापछि भेला भएका करिब २ हजार व्यक्तिहरुले सो क्षेत्रमा प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण