माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठक बाँकेमा हुने
मङ्गलबार, ०४ भदौ २०८१, १५ : ३२
बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते बाँकेको नेपालगन्जमा हुने भएको छ।
नेपालगन्जमा हुने प्रदेश पदाधिकारी बैठकको तयारी अहिले भइरहेको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए । उनले भने, 'हामीले अहिले त्यहाँको व्यवस्थापन जिम्मा बाँकेमा साथीहरू दिएका छौ उहाँहरूले राम्रोसँग सम्पन्न गर्नको लागि खटिरहनु भएको छ ।'
उनले उक्त केन्द्रीय सदस्य तथा प्रदेशको बैठकमा केन्द्रीय नेताहरू बोलाउने लगायत तथा एजेन्डा विषयमा पनि अहिले सामान्य छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण