क्यापिटल कोअपरेटिभका अध्यक्ष शर्मासँग सोधपुछ
बुधबार, ०५ भदौ २०८१, १५ : ४३
काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीको बचत दुरुपयोगमा संलग्न भनिएका क्यापिटल सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मासँग सोधपुछ गरेको छ ।
बुधबार बसेको समितिको ४३ औं बैठकमा शर्मालाई बोलाएर सोधपुछ गरिएको सभापति सुर्यबहादुर थापाले जानकारी दिए । विशेष समितिको कार्यविधिअनुसार सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोपमा समितिले डेढ दर्जन व्यक्तिसँग सोधपुछ गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण