सांसदको प्रश्न– ‘त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ?'
बिहीबार, ०६ भदौ २०८१, १३ : ५०
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सुरक्षा थ्रेटको विषय के हो भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ‘त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रेक्टर सुरक्षा कारण देखाउँदै अनुपस्थित भएको विषयको सत्यता के हो भन्दै विषय उठान गरेका हुन् ।
‘त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ? सरकार छ भने टीयूमा सुरक्षा देओस् । राजनीतिक समस्या भए वार्ताको माध्यमबाट र गुण्डागर्दी भए प्रशासन लगाएर समस्या हल गर्नुपर्छ‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण