संसद बैठक
सिमलताल घटनामा बेपत्ता भएकाहरू जीवित हुनुहुन्छ भन्ने छैन‚ शव खोजिरहेका छौँ : मन्त्री दाहाल
बिहीबार, ०६ भदौ २०८१, १५ : ०२
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २८ असारमा नारायणगढ मुग्लिन सडकको सिमलतालमा भएको दुर्घटनामा हराएकाहरू जीवित नभएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य र विशेष समयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त दुर्घटनामा परेर हराएकाहरूले ज्यान गुमाइसकेको बताए ।
‘दुर्घटना भएर बेपत्ताहरू र मृत्यु भएकाहरूको अहिलेसम्म लास पत्ता लागेको छैन । यस्तो अवस्थामा देश गुज्रेको छ‚’ उनले भने‚‘बेपत्ताको खोजी जारी छ । लगभग विश्वास छ कि उहाँहरू जीवित हुनुहुन्छ भन्ने छैन । श्वास नभेटिन्जेल आस हुन्छ भन्ने छ । जीवित भएको आस राख्ने कुरा भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण