लुम्बिनीको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त
बिहीबार, ०६ भदौ २०८१, २१ : २७
बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा यमलाल खनाल नियुक्त भएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले खनाललाई संविधानको धारा १६० को उपधारा २ अनुसार बिहीबार मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।
अर्धाखाँचि जन्मिएका खनाल हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–९ निवासी हुन् ।
उनी लामो समयदेखि कानुनका क्षेत्रमा काम गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण