हराएका बालकको फेवातालमा डुबेर मृत्यु
शुक्रबार, ०७ भदौ २०८१, १८ : ५८
पोखरा । पोखराको फेवातालमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार घरबाट विना जानकारी निस्किएका उनी शुक्रबार दिउँसो फेवातालमा मृत भेटिएका हुन् ।
पर्वत फलेवास २ घर भई पोखरा ७ अन्नपूर्ण टोल बस्दै आएका सूर्यबहादुर क्षेत्रीका १३ वर्षीय छोरा प्रस्ताव क्षेत्री मृत भेटिएका हुन् । प्रहरीका अनुसार घरबाट कसैलाई जानकारी नै नदिई उनी निस्किएका थिए ।
उनी तालमा हामफालेको उनका साथीले देखेका थिए । सोही आधारमा प्रहरीलाई खबर गरेपछि खोजी गर्दा क्षेत्री मृत भेटिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण