साफ यू–२० च्याम्पियनसिप : सेमिफाइनलको पहिलो हाफ नेपाल र भुटान गोलरहित बराबरीमा
आइतबार, ०९ भदौ २०८१, १६ : ००
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा आइतबार नेपाल र भुटानले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी सेमिफाइनल खेलमा नेपाली टोलीले प्रारम्भदेखि नै भुटानविरुद्ध गतिलो प्रदर्शन गरे पनि गोल गर्न भने सकेको छैन ।
_TatjoiToky.jpg)
नेपाली टोलीले पाएका केही गतिला अवसरलाई पनि सदुपयोग गर्न सकेन । नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । भुटान भने समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_BMbJqZIGLT.jpg)
_A1PedAXH0u.jpg)
_dBlIcVsvjB.jpg)
_1wtww5Siw6.jpg)
_jL0I8mZe89.jpg)
_FcgrTRi2wZ.jpg)
_eGtd3QeRs5.jpg)
_1ImJdvOgZH.jpg)
_n08VJ7Ag5I.jpg)
_oo6TIGW36E.jpg)
_7CeHn28I6r.jpg)
_Zq3yaA94zS.jpg)
_iquKkRKH8Z.jpg)
_PCdHK8tduV.jpg)
_10Xi4Btlll.jpg)
_oK6Iv09jpP.jpg)
_bKkbCOnQCi.jpg)
_2MnlNzUJih.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण