एकीकृत समाजवादीको सचिव पदमा ४१ जनाको उम्मेदवारी (सूचीसहित)
मङ्गलबार, ११ भदौ २०८१, १४ : ४२
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिव पदमा ४१ जनाले उम्मेदवारी दिएका छन् ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार सचिव (दलित समुदायतर्फ) ३ जनाको उम्मेदवारी परेको छ।
यसैगरी सचिव (आदिवासी जनजातितर्फ) ३ जना तथा ५ जना निर्वाचित हुने खुला सचिव पदमा २६ जनाको उम्मेदवारी परेको छ । सो पार्टीमा कुल ७ जना सचिव निर्वाचित हुने प्रावधान छ । जसमा खुलातर्फ ५ जना निर्वाचित हुन्छ । एकीकृत समाजवादीमा सहमति जुट्न नसकेपछि पदाधिकारी र पोलिटब्युरो चयन गर्न निर्वाचन भएको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण