सहकारी प्रकरण
सहकारी छानबिन समितिले रवि लामिछानेसहित यी ५० जनासँग लियो बयान (सूची)
बुधबार, १२ भदौ २०८१, १३ : ५८
काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिएको छ ।
समितिले तयार पारेको सूचीअनुसार गोरखा मिडिया नेटवर्कबाट तीन जनाको बयान लिएको छ । जसमा रवि लामिछाने‚ छविलाल जोशी र विपिन आचार्य रहेका छन् ।
यस्तै सूर्यदर्शन सहकारीका कुमार रम्तेल‚शिवबहादुर गुरुङ र भविश्वर अर्यालको बयान लिएको छ । बयान लिने काम सकिएपछि समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ ।
यी हुन् बयान लिइएका ५० व्यक्ति–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण