इप्रका गरुडाका डीएसपी फेरिए
बुधबार, १२ भदौ २०८१, २१ : १५
काठमाडौँ । रौतहट स्थित ईलाका प्रहरी कार्यालयमा डीएसपी राजन कार्कीलाई पठाइएको छ । गरुडामा कार्यरत रामेश्वर त्वातीलाई हटाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
गरुडामा जाने थोरै प्रहरी अधिकृतहरूले मात्रै पुरा कार्यकाल बिताएका छन् । डीएसपी त्वाती पनि कार्यकाल पुरा नगरी सरुवा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण