ओली–देउवा विरुद्ध नाराबाजी गर्नेहरू धरौटीमा रिहा
शुक्रबार, १४ भदौ २०८१, २० : २३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेकाहरू छुटेका छन् । सुर्खेत घर भएका गोपीराम जैशी र राम बहादुर बुढासहित ३ जना धरौटीमा रिहा भएका हुन् ।
उनीहरूलाई जनही ९ हजार धरौटीमा रिहा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । भदौ १० मा टुँडिखेलमा आयोजित गौरा पर्वमा सम्बोधन गर्ने क्रममा उनीहरुले प्रधानमन्त्री ओली र देउवाविरुद्ध नाराबाजी गरेका हुन् । भोलिपल्ट काठमाडौँ प्रहरीले उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण